April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
बनगाडका ८ वटा वडामा माओवादी केन्द्रको वडा सम्मलेल सम्पन्न

बनगाडका ८ वटा वडामा माओवादी केन्द्रको वडा सम्मलेल सम्पन्न

दुर्गा विसि – मंसिर ०५, सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका १२ मध्ये ८ वटा वडामा नेकपा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न भएको छ । मंसिर ४ गते देशभर एकै दिन वडा सम्मेलन सक्ने केन्द्रको नीति अनुसार माओवादी केन्द्रले शनिबार बनगाड कुपिण्डे नगरपालिकाको वडाहरुमा सम्मेलन गरेको हो । नगरपालिकाका सम्मेलन हुन नसकेका १,६ १० र १२ नं वडाहरुमा भने प्राविधिक कारणले ६ गते वडा सम्मेलन सारिएको अध्यक्ष किर्ती बहादुर रानाले बताए ।

वडा नं – २
अध्यक्ष : दलबिर बुढा
उपाध्यक्ष : मैना खत्री
सचीव : चन्द्रबहादुर महतरा
सह सचीव : पानसरी बुढा
कोषाध्यक्ष : कौशिला विक

वडा न -३
अध्यक्ष :नरेश बुढाथोकी
उपाध्यक्ष : महावीर पुन
सचीव : प्रकाश पुन
सह सचीव : प्रेमबहादुर बुढा
कोषाध्यक्ष : रुद्र बहादुर पुन

वडा नं – ४
अध्यक्ष : खर्क बहादुर बिष्ट
उपाध्यक्ष : कर्णबहादुर बुढा
सचीव : तजबिर बिष्ट
सह सचीव : डिल्ली बहादुर पुन
कोषाध्यक्ष : डिल्ली बहादुर राना

वडा नं – ५
अध्यक्ष : धनबहादुर राना
उपाध्यक्ष : कुलबहादुर खत्री
सचीव : कमल बिष्ट
कोषाध्यक्ष : मागी बादी

वडा नं – ७
अध्यक्ष – गणेश नेपाली
उपाध्यक्ष – तिलक बिसि
सचीव- मनोज परियार
सह सचिब- शिला बुढा
कोषाध्यक्ष- पबित्र खत्री

वडा नं -८
अध्यक्ष -शेरजङ्ग कवर
उपाध्यक्ष -कुलधर कवर
सचीव – टेकेन्द्र पुन
सह सचीव – पट्टु कुमार नेपाली
कोषाध्यक्ष – भिमकली पुन

वडा नं -९
अध्यक्ष – चवालसिङ्ग विक
उपाध्यक्ष – मन बहादुर यरि
सचीव – पदम बहादुर थापा
सह सचीव – वालिका विक
कोषाध्यक्ष – भिमा विक

वडा नं -११
अध्यक्ष – गणेश नेपाली
उपाध्यक्ष -चुडामणिा थापा
सचीव -हर्कबहादुर पुन
सह सचीव -रामकुमारी नेपाली
कोषाध्यक्ष- बिनोद शाह

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज