September 26, 2026, Saturday
२०८३ आश्विन १०, शनिबार
यि हुन नेकपा एमालेको केन्द्रिय कमिटी बैठकमा छलफलका लागि प्रस्तुत ९ एजेन्डा

यि हुन नेकपा एमालेको केन्द्रिय कमिटी बैठकमा छलफलका लागि प्रस्तुत ९ एजेन्डा

 

साउन ०५, काठ्माण्डौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक जारी रहेको छ । बैठकमा छलफलका लागि नौ एजेन्डा प्रस्तुत गरेको छ ।

जसमा समसामयिक विषयमा पार्टी अध्यक्षको सम्बोधन, एमाले कार्यदलले यसअघि पार्टी विवाद समाधान गर्न प्रस्ताव गरेको १० बुँदे प्रस्ताव, अनुशासनहीन कार्यमा संलग्नहरूसँगको स्पष्टीकरण, १० बुँदेको कार्यान्वयनबारे जानकारी, सर्वोच्च अदालतको फैसलाबारे पार्टी दृष्टिकोण, एमाले नेतृत्वको सरकारबारे समीक्षा, पार्टीको आगामी भूमिका लगायत रहेका छन् ।

ललितपुरको च्यासलमा सोमबारबाट जारी बैठक यिनै एजेन्डामा केन्द्रित रहेर छलफल जारी रहेको छ ।