March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
कर्णाली फ्लोरक्रस गरेर पदमुक्त भएका ४ सांसदहरू बारे सर्वोच्चले दियो अन्तरिम आदेश

कर्णाली फ्लोरक्रस गरेर पदमुक्त भएका ४ सांसदहरू बारे सर्वोच्चले दियो अन्तरिम आदेश

जेठ २७, काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लार क्रस गरेर सरकारलाई विश्वासको मत दिने चार एमाले सांसदलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै चार संसदलाई बर्खास्त गर्न एमालेले प्रदेश सभालाई पत्र लेखेपछि उनीहरु पदमुक्त भएका थिए ।

एमालेको माधव नेपाल पक्षधर सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही सांसदमा पुनर्वहाली भएका हुन् ।