May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
पार्टी एकताको लागी ओलीको गरे पुनः अपिल : यी हुन एकताका ६ आधार ( पूर्णपाठ सहित )

पार्टी एकताको लागी ओलीको गरे पुनः अपिल : यी हुन एकताका ६ आधार ( पूर्णपाठ सहित )

जेठ २३, सल्यान । नेकपा एमाले बिभाजनको संघारमा पुगेको बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकताको लागि सार्वजनिक अपिल गरेका छन ।

आइतबार साँझ सार्वजनिक गरिएको अपिलमा पार्टी एकताको लागि पार्टीका सबै कमिटी २०७५ जेठ ३ अघिको अवस्था पुर्याउने उनले बताएका छ्न । साथै बिगतका कुनैपनी गल्ती र कमजोरीको आधारमा कसैलाई पनि कारबाही नगर्ने उनको प्रस्ताव छ ।

आफुले एकताको महत्व गहिरो गरि बुझेको उनले माधव पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयोस भनेर दिएको रिटमा एमालेका सांसदहरूले गरेको समर्थन फिर्ता लिनुपर्ने बताएका छन ।


पढ्नुहोस पूर्णपाठ :

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज