May 7, 2026, Thursday
२०८३ बैशाख २५, शुक्रबार
कर्णालीको आर्थिक मामला मन्त्रीको स्वकीय सचीवमा सल्यानका वली नियुक्त

कर्णालीको आर्थिक मामला मन्त्रीको स्वकीय सचीवमा सल्यानका वली नियुक्त

बैशाख १५, सल्यान । कर्णाली प्रदेश सरकारको आर्थिक मामला तथा योजना मन्त्री बिमला केसीको स्वकीय सचीवालयमा सल्यानका युवराज वली नियुक्त भएका छन ।

वलीलाई मन्त्री केसीले मंगलबार सचिवालयमा नियुक्त गरिकी हुन । सल्यान कोटमौलाका वली नेता नेकपा एमाले सल्यानका नेता हुन ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज