सल्यान कांग्रेस द्वारा सरकार विरु’द्ध बृहत प्र’दर्शन ( फोटो फिचर )
मंसिर २९, सल्यान । नेपाली कांग्रेस सल्यानले पार्टीको देशव्यापी कार्यक्रम अनुसार सल्यानमा पनि सरकार विरुद्ध प्रदर्शन गरेको छ । मंसिर १७ गते पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुमा धरपकड गरेको बिरोधमा आज देशैभरी विरोध सभा गर्ने केन्द्रिय कार्यक्रम अनुसार सल्यान काँग्रेसले सदरमुकाम खलंगामा विरोध र्याली सहित सभा गरेको हो ।
हेर्नुहोस फोटोमा














प्रतिकृया दिनुहोस्