जनयुद्धमा सहिद भएका सहिदका परिवार सँग टपरीमा खाना खाँदै : प्रचण्ड
दाङ, ११ माघ ।
नेकपा माओवादी केन्द्र दाङ तुलसीपुर उपमहानगरपालिकाको तेस्रो अधिवेशन तथा खबरदारी सभालाई सम्बोधन गर्न दाङ आउनु भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्रचण्डले एकैघरका ६ जना सहिद भएका सहिद परिवारलाई भेटघाट गर्नु भएको छ।
तत्कालिन जनयुद्धको सयमा तुलसीपुर उपमहानगरपालिका–८ बटोलपुर निवासी भगवति चौधरीको घरमा बम बनाउने क्रममा बम बिष्पोट हुँदा एकै घरका ६ जनाको मृत्यु भएको थियो ।
उक्त सहिद परिवारको घरमा प्रचण्डलाई खानाखाने वातावरण पार्टीले मिलाएको थियो ।
अध्यक्ष प्रचण्डले परिवार सगै बसेर टपरीमा खाना खानु भएको छ।
लेखकको सम्वन्धमा