March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
अनेरास्ववियु सल्यानले गर्यो दशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान

अनेरास्ववियु सल्यानले गर्यो दशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान

असोज १४, सल्यान ।

अनेरास्ववियु सल्यानले दशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रवार सल्यान खलंगामा कार्यक्रम सम्पन्न भएको हो । अनेरास्ववियु सल्यानका अध्यक्ष राजेश वलीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एमाले) कर्णाली प्रदेश सह इन्चार्ज गुलाव जङ्ग शाहको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेकपा (एमाले)का नेताहरू कुल बहादुर गिरी, भिम बहादुर सेन, दिपेन्द्र प्रकाश डिसी,मधुसूदन शर्मा,राज थापा र अनेरास्ववियु केन्द्रीय सदस्य घनश्याम पुनले शुभकामना मन्तव्य राखेका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज