January 19, 2025, Sunday
२०८१ माघ ६, आईतवार
सल्यानमा एकीकृत समाजवादीमा पहिरो : जिल्ला उपाध्यक्ष सहित १२ नेताले छोडे पार्टी

सल्यानमा एकीकृत समाजवादीमा पहिरो : जिल्ला उपाध्यक्ष सहित १२ नेताले छोडे पार्टी

वैशाख १८, सल्यान । निर्वाचनको मुखैमा सल्यानमा एकीकृत समाजवादी पार्टीमा पहिरो गएको छ । आइतबार पार्टीका जिल्ला उपाध्यक्ष रामकुमार खड्की सहित १२ प्रभावशाली नेताहरूले पार्टी परित्याग गरेका छन ।

उपाध्यक्ष खड्की सहित जिल्ला कमिटी सदस्य र अनेरास्ववियु का जिल्ला अध्यक्ष लगाएत १२ जनाले सो पार्टीमा बस्ने इच्छा नभएको भन्दै एक प्रेस नोट जारी गरेका हुन । स्रोतका अनुसार उनिहरू शारदा नगरपालिकामा नेकपा (एमाले)को चुनावी प्रचारप्रसारमा जुटिसकेको र छिट्टै नेकपा (एमाले)मा समाहित हुने बताइएको छ ।

हेर्नुहोस, लिस्ट :