September 23, 2023, Saturday
२०८० आश्विन ६, शनिबार
सल्यानमा फलफूल बोकेको पिकअप गाडी  दुर्घटना

सल्यानमा फलफूल बोकेको पिकअप गाडी दुर्घटना

१४ फागुन, सल्यान ।

सल्यानमा पिकअप गाडी दुर्घटना भएको छ।
आज बिहान करिव ११ बजे तिर दाङबाट सल्यान आउदै गरेको लु१ च६५४९ नम्बरको मालबहाक बोलेरो पिकअप गाडि कपुरकोट ३ धैरेनीमा दुर्घटना भएको हो।

दुर्घटनाबाट कुनै मानबिय क्षति भने भएको छैन।

गाडीले फलफूल लिएर तुलसीपुरबाट सल्यान कपुरकोट जान लागेको र उक्त गाडी अनियंत्रित भइ दुर्घटना भएको चालक राम बहादुर खत्री ले जानकारी दिनुभयो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज