June 15, 2026, Monday
२०८३ असार २, मंगलवार
एमसीसी संसदमा पेश गर्ने सहमति

एमसीसी संसदमा पेश गर्ने सहमति

८ फागुन, काठमाडौं । सत्ता गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्ने निर्णय गरेको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमसीसी संसदमा पेश गर्ने निर्णय गरेको हो ।