July 19, 2024, Friday
२०८१ श्रावण ४, शुक्रबार
छोरी बलात्कार गरेको आरोपमा उप–सचिव पक्राउ

छोरी बलात्कार गरेको आरोपमा उप–सचिव पक्राउ

पुष ०३, ललितपुर । छोरी बलात्कार गरेको आरोपमा नेपाल सरकारका उप–सचिव पक्राउ पक्राउ परेका छन् । पीडित छोरीले ललितपुर प्रहरी परिसरमा उजुरी गरेपछि उनी पक्राउ परेका हुन् ।

उनले तीनरचार वर्षदेखि बलात्कार गर्दै आएका पीडित छोरीले बताएकी छिन् । ललितपुर धोबीघाट बस्ने ४५ वर्षका उपसचिवलाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज