September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार
मध्ये रातमा जाजरकोटमा बस दुर्घटना : ५ को मृत्युु, २७ घाइते

मध्ये रातमा जाजरकोटमा बस दुर्घटना : ५ को मृत्युु, २७ घाइते

मंसिर १२, जाजरकोट । जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

नेपालगन्जदेखि जाजरकोटको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस राति साढे २ बजेतिर कुदु बराहचौक नजिक दुर्घटना भएको हो।

दुर्घटनामा थप २७ जना घाइते भएको जाजरकोटका डीएपी मधुकुमार थापाले जानकारी दिए ।

घाइते सबैको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज