April 16, 2026, Thursday
२०८३ बैशाख ३, बिहीबार
राष्ट्रपति द्वारा पुनः अध्यादेश जारी, यी हुन् सात अध्यादेश

राष्ट्रपति द्वारा पुनः अध्यादेश जारी, यी हुन् सात अध्यादेश

वैशाख २१, काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डरीले सातवटा अध्यादेश जारी गरेकी छिन्।

यसअघि नै जारी भएका अध्यादेश संसद चले पनि पेश हुन नसकेपछि पुनः मंगलबार जारी गरिएको हो।

संसद अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरु पेश गर्नुपर्ने भए पनि दलहरुको विरोधका कारण पेश भएन।

फागुन २३ गते सर्वोच्चको आदेशअनुसार पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक बसेको थियो। उक्त दिन साविक नेकपाको प्रचण्ड माधव नेपाल पक्ष र कांग्रेसको विरोधका कारण अध्यादेश पेश भएन।

त्यसपछि सरकार आफैँ ती अध्यादेश सदनमा पेश गर्ने र पारित गर्ने पक्षमा देखिएको थिएन। मंगलबार तीन अध्यादेशलाई दोस्रोपटक जारी गरिएको हो।

यी हुन मंगबार जारी भएका सात अध्यादेशहरु