December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
राष्ट्रपति द्वारा फेरि अर्को अध्यादेश जारी

राष्ट्रपति द्वारा फेरि अर्को अध्यादेश जारी

वैशाख २२, काठमाडौँ । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जाररी गरेकी छिन्।

मंगलबार सातवटा अध्यादेश जारी गरेकी भण्डारीले बुधबार फेरि अर्को अध्यादेश सरकारको सिफारिसमा जारी गरेकी हुन्।

राष्ट्रियसभामा रेल्वे सम्बन्धी विधेयक दर्ता भएर पास हुने अन्तिम तयारीमा रहेको अवस्थामा सरकारले अध्यादेश जारी गरेको हो।

संसदको धिवेक अधिवेशनलाई बिजनेस विहिन बनाएको सरकारले एकपछि अर्को अध्यादेश जारी गरेको छ।

बुधबार जारी भएका सात अध्यादेश दोस्रोपटक आएका हुन्।

यी हुन बुधबार जारी गरेका अध्यादेश :