December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
छ वर्षीय बालिका बला’त्कार गरेर फरार अपराधि १२ बर्ष पछि प’क्राउ

छ वर्षीय बालिका बला’त्कार गरेर फरार अपराधि १२ बर्ष पछि प’क्राउ

कार्तिक ३, सल्यान । ६ वर्षीय बालिका बलात्का’र गरेर फरार रहेका एक बला’त्कारीलाई १२ बर्ष पछि पक्राउ पछि प्रहरीले प’क्राउ गरेको छ ।

२०६५ चैत्रमा बलात्का’र गरेर फरार रहेका सल्यान कालिमाटी गाविस ६ (हाल कालिमाटी गाउपालिका २ निबासी) २९ वर्षीय नारायण प्रसाद कंडेललाई जिल्ला प्रहरी कार्यालय सल्यानले प’क्राउ गरेको हो ।

घटना भएको १२ बर्ष पछी सोमबार बिहान जिल्लाको कालिमाटी गाउँपालिका बाट लुकिछिपी बसेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो।

सर्बोच्च अदालतले गरेको २०७४-१२-०६ गतेको फैसलामा निजलाई २ बर्ष ६ महिना कैद तोकिएको थियो ।

बडादशैंको बिदा भई अदालत बन्द भएकाले निजलाई हाल कानुन बमोजिम जिल्ला प्रहरी कार्यालय सल्यानको हिरास’तमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रबक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताउनु भयो ।