जबर्जस्ती’करनी गर्दार्गर्दै एक युवा प’क्राउ
असोज ३, सल्यान । सल्यानमा बोल्न नसक्ने २७ वर्षिय महिलालाई बला’त्कार गरेको आरोपमा प्रहरीले जिल्लाको शारदा नगरपालिका बाट ३२ बर्षे एक युवक लाई पक्राउ गरेको छ ।
प’क्राउ पर्नेमा जिल्लाको शारदा नगरपालिका वडा नं १ शान्तिनगर बस्ने वर्ष ३२ का शरद रेउले रहेका छन् । कात्तिक २ गते राति अन्दाजी ९ बजेको समयमा पीडितकै कोठामा बला’त्कार गर्दै गर्दा महिला चिच्याई कराई गरेपछि छिमेकीले युवकलाई नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेपछि प्रहरीले उनलाई पक्रा’उ गरेको हो ।
बला’त्कार आरोपी रेउलेलाई नियन्त्रणमा लिई थु’नामा राखी प्रहरीले निज उपर थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओली बताउनु भयो ।
प्रतिकृया दिनुहोस्