July 29, 2026, Wednesday
२०८३ श्रावण १३, बुधबार
अनेरास्ववियुको ५९ औं स्थापना दिवसको अवसरमा विद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण

अनेरास्ववियुको ५९ औं स्थापना दिवसको अवसरमा विद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण

जेठ १, सल्यान ।

सल्यानमा अनेरास्ववियुको ५९ औं स्थापना दिवसको अवसरमा एक बिधालयका विद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गरिएको छ ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा न. ९ को अम्मर प्रकाश प्राथमिक बिद्यालयका करिब ६० जना विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री वितरण गरिएको हो ।

कार्यक्रममा सो बिद्यालयका प्रधानाध्यापक बि ब्य स अध्यक्ष, अभिभावक लगाएतको उपस्थिति रहेको अनेरास्वबियु सल्यानका जिल्ला अध्यक्ष तथा सल्यान बहुमुखि क्याम्पसका स्ववियु अध्यक्ष राजेश वलिले बताउनु भयो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज