December 8, 2023, Friday
२०८० मंसिर २२, शुक्रबार
पत्नीले बलात्कारको उजुरी दिएपछि कपिलवस्तुका न्यायाधीश भुवन गिरी पक्राउ

पत्नीले बलात्कारको उजुरी दिएपछि कपिलवस्तुका न्यायाधीश भुवन गिरी पक्राउ

चैत २८, कपिलवस्तु । न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । गिरीकी पत्नीले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि जिल्ला अदालत कपिलवस्तुले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

उनी काठमाडौंमा रहेकाले पक्राउ गरेर पठाउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी पवन भट्टराईले जानकारी दिए ।

न्यायाधीश गिरीविरुद्ध बलात्कारको उजुरी परेपछि उनलाई न्याय परिषदले छानबिनमा तानेको थियो ।