April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
प्रकाश ज्वाला मन्त्री बन्दै : आजै साँझ सम्म सपथ ग्रहण गर्ने तयारी

प्रकाश ज्वाला मन्त्री बन्दै : आजै साँझ सम्म सपथ ग्रहण गर्ने तयारी

 

चैत १५, सल्यान । नेकपा एकीकृत समाजवादीले सल्यानबाट निर्वाचित सांसद प्रकाश ज्वालालाई आजै साँझ सम्म सपथ ग्रहण गर्नेगरी मन्त्री बनाउने निर्णय गरेको छ ।

केन्द्रीय सचिवालयको आज बसेको आकस्मिक बैठकले प्रधानमन्त्रीको आग्रह बमोजिम आज पहिलो चरणमा उपमहासचिव ज्वालालाई मन्त्रीमा सिफारिस गरिएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिनुभयो ।

नेकपा एसले भौतिक पूर्वाधार मन्त्रालय पाउने निश्चित भएको छ । प्रधानमन्त्रीले अर्को मन्त्रालय वन प्रस्ताव गरेपनि नेकपा एसले भने कृषि वा श्रम मन्त्रालय दाबी गरेको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज