March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
कर्णाली सरकारले पुर्णता पायो : सल्यानका शर्मालाई कृषि मन्त्रालय

कर्णाली सरकारले पुर्णता पायो : सल्यानका शर्मालाई कृषि मन्त्रालय

माग ११, सल्यान । कर्णाली प्रदेश सरकारले पुर्णता पाएको छ । कर्णाली प्रदेश सरकारमा मन्त्रीका लागि नेकपा माओवादी केन्द्र र नेकपा एमालेले टुङ्गो लगाएको छ ।

नेकपा माओवादि केन्द्रका तर्फबाट मुख्यमन्त्री राजकुमार शर्मा, मंगल बहादुर शाही भौतिक पूर्वाधार उर्जा तथा जलस्रोत मन्त्री, कृष्ण जिसि आन्तरिक मामिला तथा कानून मन्त्री, भीम प्रकाश शर्मा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री बन्ने भएका छन ।

यस्तै नेकपा एमालेको तर्फबाट विनोदकुमार शाह आर्थिक मामिला तथा योजनामन्त्री, टेकराज पछाई सामाजिक विकासमन्त्री, जित बहादुर मल्ल उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बन्ने भएका छन ।

मन्त्रीहरुले आज नै सपथ खाने तयारी छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज