February 7, 2025, Friday
२०८१ माघ २६, शनिबार
त्रिबेणिमा बस र ट्रक ठोक्किदा १७ जना घाइते

त्रिबेणिमा बस र ट्रक ठोक्किदा १७ जना घाइते

मङ्सिर २२, त्रिबेणि ।

त्रिबेणिमा बस र ट्रक ठोक्किदा १७ घाइते 

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएको थियो ।

बागलुङबाट भैरहवाका लागि छुटेको लु१ख ४६७० नम्बरको बस र पश्चिमबाट छुटेको लु२ख ८९३ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताउनुभयो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज