February 22, 2024, Thursday
२०८० फाल्गुन १०, बिहीबार
इजाजत प्राप्त हतियार बुझाउन जिल्ला प्रहरी कार्यालय सल्यानको आग्रह

इजाजत प्राप्त हतियार बुझाउन जिल्ला प्रहरी कार्यालय सल्यानको आग्रह

असोज २७, सल्यान ।

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, निष्पक्ष र सुरक्षित तवरले सम्पन्न गर्न जिल्ला भित्र रहेका इजाजत प्राप्त हतियारहरु बुझाउन जिल्ला प्रहरी कार्यालय सल्यानले आग्रह गरेको छ ।

हतियार धनीले कार्तिक ५ गते भित्र नजिकै रहेको प्रहरी इकाईमा लगत राखेर बुझाउन सक्नेछ्न । निर्वाचन सकिएको एक हप्ता भित्र लगत फिर्ता हुनेगरि हतियार फिर्ता लिन सकिनेछ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज