September 30, 2026, Wednesday
२०८३ आश्विन १४, बुधबार
सल्यानको त्रिबेणि गाउँपालिका वडा न.५ मा काङ्ग्रेसका रावत विजयी

सल्यानको त्रिबेणि गाउँपालिका वडा न.५ मा काङ्ग्रेसका रावत विजयी

जेठ २, सल्यान।
सल्यानको त्रिबेणि गाउँपालिका वडा.न.५ मा नेपाली काङ्ग्रेस विजयी भएको छ।

नेपाली काङ्ग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार बिमल रावतले ४६२ मत ल्याएर विजयी भएका हुन।

उनका निकटम प्रतिद्वन्दी नेकपा समाजबादी र माओवादी केन्द्र बिच गठबन्धनका रेशम बोहराले ४२९ मत प्राप्त गरेका छ्न।

विजयी रावतले बोहरालाई ३३ मतान्तरले हराएका छन।

यो वडामा एमालेको भने ९८ मात्र मत खसेको थियो।
यहाँ जम्मा १६४९ मतदाता मध्ये जम्मा १०६८ मत खसेको थियो।