September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार
कांग्रेस सल्यान अधिबेशन : जिल्ला सभापतिमा देउवा पक्षका बिष्ट विजयी

कांग्रेस सल्यान अधिबेशन : जिल्ला सभापतिमा देउवा पक्षका बिष्ट विजयी

सल्यान ७, मंसिर । नेपाली काँग्रेस सल्यानको सभापतिमा केश बहादुर बिष्ट बिजयी भएको छन । मंगरवार बिहान सार्वजनिक मत परिणाम अनुसार सभापतिका प्रतिस्पर्धी धुर्वराज पुरीलाई पराजित गर्दै बिष्ट सभापतिमा बिजयी भएका हुन ।

बिस्तृत विवरण आउन बाँकी छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज