April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको अत्यावश्यक बाहेक सबै सेवा बन्द

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको अत्यावश्यक बाहेक सबै सेवा बन्द

बैशाख १५, सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको अत्यावश्यक बाहेक सबै सेवा अर्को व्यवस्था नहुदा सम्मको लागी बन्द गरिएको छ ।

नगरपालिकामा कोभिड – १९ को जोखिम बढेको, छिमेकी देश भारत बाट मानिसहरू आउने र समुदाय स्तरमै कोरोना फैलिएको भन्दै बैशाख १६ गते देखी अर्को सूचना प्रकाशित नहुदासम्मको लागि नगरपालिका र मातहतका वडा बाट दिइने सबै सेवा बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोज रेग्मीले बताएका छ्न ।