September 23, 2023, Saturday
२०८० आश्विन ६, शनिबार
पेट्रोलियम पदार्थको मुल्यमा भारी वृद्धि

पेट्रोलियम पदार्थको मुल्यमा भारी वृद्धि

१९ फागुन, काठमाडौं ।  सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार बसेको  नेपाल आयल निगम सञ्चालक समितिको  बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ ।

खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज