May 26, 2026, Tuesday
२०८३ जेष्ठ १३, बुधबार
चैत १६ गते सार्वजनिक बिदा

चैत १६ गते सार्वजनिक बिदा

चैत १४, सल्यान । कर्णाली प्रदेश सरकारले चैत १६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश सरकारले मंगलबार सूचना जारी गर्दै चैत १६ गते बिहिवार चैत शुक्ल नवमी (राम नवमी) को अवसरमा कर्णाली प्रदेश स्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।