June 24, 2026, Wednesday
२०८३ असार ११, बिहीबार
डा. राय ‘जागरण एचिभर अवार्ड २०२२’ द्वारा सम्मानित

डा. राय ‘जागरण एचिभर अवार्ड २०२२’ द्वारा सम्मानित

 

पौष १, सल्यान । उद्योगी तथा समाजसेवी डा. राजेन्द्र वीर राय ‘जागरण एचिभर अवार्ड २०२२’ द्वारा सम्मानित भएका छन ।

भारतको प्रतिष्ठित दैनिक पत्रीका ‘दैनिक जागरण’ले प्रदान गर्ने उक्त अवार्ड बाट डा. राय सम्मानित भएका हुन।

भियतनामको होचि मिन्ह सिटिमा डिसेम्बर १४ मा एक भव्य समारोहका बीच उनलाई अवार्ड प्रदान गरिएको छ ।


पत्रीकाले हरेक बर्ष विभिन्न सेवामा उत्कृष्टहरूलाई अवार्ड प्रदान गर्दै आएको छ । रायलाई ‘उत्कृष्ट सामाजिक सेवा’ विधामा अवार्ड प्रदान गरेको हो ।