रसुवा बाढी: कर्णाली प्रदेशबाट अहिलेसम्म १३४ जना बेपत्ता
भदौ-११/सुर्खेत
हिजो बुधबार,रसुवा जिल्लामा आएको भीषण बाढी पछि रोजगारीका शिलसिलामा रसुवा, नुवाकोट, त्रिशूली क्षेत्रमा गएका कर्णाली प्रदेशका १३४ जना नागरिक सम्पर्क विहीन भएका छन।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार बाढीपछि कर्णालीका १० जिल्लाका गरि १३४ जना ब्यक्तिहरु सम्पर्क विहीन भएको विवरण प्राप्त भएको छ।



लेखकको सम्वन्धमा