September 25, 2026, Friday
२०८३ आश्विन १०, शनिबार
यस्तो छ – भिम रावलको राजिनामा पत्रको पूर्णपाठ

यस्तो छ – भिम रावलको राजिनामा पत्रको पूर्णपाठ

साउन ०३, काठमाडौँ । नेकपा एमालेका सांसद भीम रावलले पदबाट राजिनामा दिएका छन् । उनले  संसद परिसरमै आएर राजीनामा पढेर सुनाएका छन्।

संसद सचिवालयमा राजीनामा बुझाएर संसद भवन आइपुगेका रावलले परिसरमै आफ्नो राजीनामा पढेर सुनाएका हुन्।

उनले राजीनामा पत्र पढेर सुनाउँदै गर्दा माधव नेपाल पक्षीय नेता सुरेन्द्र पाण्डेले उनलाई राजीनामा छाडेर संसद बैठकमा जान आग्रह गरेका थिए।

यद्यपि रावलले केही कडा स्वरमा आफूले राजीनामा फिर्ता नलिने उल्लेख गर्दै राजीनामा पत्र पढेर सुनाएका थिए।

प्रतिनिधिसभामा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदैछन्।

यस्तो छ पूर्णपाठ :