December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाए, स्थायी कमिटि बैठक

एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाए, स्थायी कमिटि बैठक

वैशाख २३, काठमाडौँ – सत्तारुढ नेकपा एमालेको स्थायी कमिटि बैठक बिहीबार बस्दै छ ।

प्रधानमन्त्री समेत रहेको अध्यक्ष केपी शर्मा ओलीले बिहान १० बजेपछि बालुवाटारमा बस्ने गरि बैठक बोलाएका हुन् । सो बैठकमा नेता माधव कुमार नेपाल समूह भने जाने छैन ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने तयारी भइरहँदा रणनीतिक छलफलका लागि स्थायी कमिटि बैठक बोलाइएको हो ।

नेपाल समूहका सांसदलाई कारवाहीको तयारी ओलीले गरेका बेला स्थायी कमिटि बैठक बोलाइएको हो।