February 7, 2025, Friday
२०८१ माघ २५, शुक्रबार
छत्रेश्वरी गाउँपालिका स्तरीय रनिङ शिल्ड शुरु : प्रदेश सभा सदस्य शाह द्वारा उद्घाटन

छत्रेश्वरी गाउँपालिका स्तरीय रनिङ शिल्ड शुरु : प्रदेश सभा सदस्य शाह द्वारा उद्घाटन

२७ फागुन, सल्यान।
“स्वास्थ्यका लागि खेलकुद , रास्ट्रकालागी खेलकुद “भन्ने मुल नाराका साथ सल्यानको छत्रेश्वरी गाउँपालिकाले अन्तर बिद्यालय स्तरीय चौथो रनिङ शिल्ड प्रतियोगिता शुरु गरेको छ।

गाउँपालिकाको वडा न.१ दमाचौरको भानुभक्त मा. बि. मा रनिङ शिल्ड संचालनमा आएको हो।

शिल्डको उद्घाटन प्रदेश सभा सदस्य तथा नेकपा एमाले पोलिटब्युरो सदस्य गुलाब जङ्ग शाह र छ्त्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसिले गरेका थिए।

आजदेखी सन्चालनमा आएको रनिङ शिल्ड २९ गते सम्म संचालन हुनेछ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज