सल्यानको बागचौर नगरपालिकाको अत्यावश्यक बाहेक सबै सेवा बन्द
बैशाख १५, सल्यान । सल्यानको बागचौर नगरपालिकाको अत्यावश्यक बाहेक सबै सेवा अर्को सूचना नआउदा सम्मको लागी बन्द गरिएको छ ।
नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि मंगलबार देखी अर्को सूचना प्रकाशित नहुदासम्मको लागि सबै सेवा बन्द गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर कठायतले बताएका छ्न ।







प्रतिकृया दिनुहोस्