July 16, 2024, Tuesday
२०८१ श्रावण १, मंगलवार
आर्थिक हिनामिना गरेको भन्दै शिक्षकमाथी कालोमोसो

आर्थिक हिनामिना गरेको भन्दै शिक्षकमाथी कालोमोसो

पुष ९, सुर्खेत ।

जाजरकोटमा नेकपा विप्लवनिकट युवा संगठनले शिक्षकलाई मोसो दलेको छ ।

कुशे गाउँपालिका स्थित एक विद्यालयका शिक्षक रणबहादुर शाहीमाथी युवा संगठनले कालोमोसो दलेको हो ।

राजनीतिककर्मी, शिक्षक, ठेकेदार आफैँ भई करोडौँको आर्थिक हिनामिना गरेको भन्दै भेरी कर्णाली युवा संगठनले कालोमासो दलेको जनाइएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज