January 16, 2025, Thursday
२०८१ माघ ३, बिहीबार
सल्यानमा पौष १३ गते देखि २३ गतेसम्म वृहत साँस्कृतिक महोत्सव लाग्ने

सल्यानमा पौष १३ गते देखि २३ गतेसम्म वृहत साँस्कृतिक महोत्सव लाग्ने

पुष २, सल्यान ।

सल्यानमा वृहत साँस्कृतिक मोहत्सव लाग्ने भएको छ ।

यहि पौष १३ गते देखि २३ गते सम्म नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा सल्यानको आयोजनामा महोत्सव संचालन हुन लागेको हो ।

बृहत सल्यान लघु घरेलु उद्योग कृषि, पशु , पर्यटन तथा साँस्कृतिक क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले प्रमुख ब्यापारीक केन्द्र श्रीनगरमा महोत्सव लाग्ने भएको महोत्सव संयोजक सुमननाथ योगिले जानकारी दिनुभयो ।