October 5, 2024, Saturday
२०८१ आश्विन १९, शनिबार
सल्यानमा गठबन्धन विरुद्ध काम गरेको भन्दै नेपाली काङ्ग्रेसका २२ नेता पार्टीबाट निष्कासित

सल्यानमा गठबन्धन विरुद्ध काम गरेको भन्दै नेपाली काङ्ग्रेसका २२ नेता पार्टीबाट निष्कासित

मंसिर ३, सल्यान ।

गठबन्धन विरुद्ध काम गरेको भन्दै नेपाली काङ्ग्रेस सल्यानका २२ जना नेतालाइ पार्टीले साधारण सदस्य समेत नरहने गरि निष्कासित गरेको छ ।

भोलि हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका सन्दर्भमा पार्टीको निति, निर्णय, बिधान र पद्धति बिपरित कार्य गरेको हुनाले पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका २२ जना नेतालाइ ५ बर्षसम्म साधारण सदस्य समेत नरहने गरि निष्कासित गरिएको जिल्ला सभापति केश बहादुर बिष्टले हस्ताक्षर बिज्ञप्तिमा उल्लेख छ ।

कार्वाही पर्नेहरुमा जिल्ला सचिव एकराज बुढाथोकी, जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका बेलाराम रावत, प्रदेश कमिटी सदस्य कालि प्रसाद भण्डारी सहितका नेताहरु रहेका छन् ।

यी हुन कार्वाहीमा पर्ने नेताहरु :-

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज