February 22, 2024, Thursday
२०८० फाल्गुन १०, बिहीबार
सशस्त्र प्रहरीको इन्सपेक्टर र असईमा भर्ना खुल्यो

सशस्त्र प्रहरीको इन्सपेक्टर र असईमा भर्ना खुल्यो

असोज ७, काठमाडौ । सशस्त्र प्रहरीले  इन्सपेक्टर र असईमा भर्ना खुलाएको छ।

सशस्त्र प्रहरी बलले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ७८ जना इन्सपेक्टर र ८३ जना असई मागेको हो।

जारी सूचनाका अनुसार ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ८३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो।

आगामी कात्तिक ७ गतेभित्र योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज