February 7, 2025, Friday
२०८१ माघ २६, शनिबार
सल्यानको बागचौर नगरपालिका १२ को मत परिणाम काङ्ग्रेसको पक्षमा

सल्यानको बागचौर नगरपालिका १२ को मत परिणाम काङ्ग्रेसको पक्षमा

वैशाख ३१ , सल्यान ।
सल्यानकाे बागचाैर नगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ ।

नगरपालिकाको वडा नम्बर १२ मा कांग्रेसका उम्मेदवार टिकाराम वलि सहित पुरै प्यानल विजयि बनेका छन् ।

यस वडामा नेकपा एमाले र नेपाली काङ्ग्रेसको गठबन्धन थियो।

निर्वाचित वली ५८२ मत ल्याइ विजयी भएका हुन।
उनका निकटतम प्रतिद्वन्दी (माओवादी केन्द्र र समाजबादी)गठबन्धनको तर्फबाट सेते वली (दिनेश)ले ५२८ मत प्राप्त गरेका छन् ।

उनिहरुको मतान्तर ५४ रहेको छ।
यो वडामा जम्मा ११३६ मत खसेको थियो।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज