November 10, 2024, Sunday
२०८१ कार्तिक २६, सोमबार
बझाङमा केन्द्रबिन्दु पारेर गयो भूकम्प

बझाङमा केन्द्रबिन्दु पारेर गयो भूकम्प

२ असोज, सल्यान । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

आज बिहान १० बजेर ८ मिनेटमा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन गरिएको छ ।

पाँच दिन अघि पनि बझाङ केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज