सहज पोलिक्लिनिक प्रालि बागचौरमा चैत ७ गते महिला तथा प्रसुति रोग विशेषज्ञ डाक्टर आउने
फागुन २९, सल्यान । सल्यान बागचौर नगरपालिका २ बागचौरमा अवस्थित सहज पोलिक्लिनिक प्रालिमा आउदो चैत ७ गते महिला तथा प्रसुति रोग विशेषज्ञ डाक्टर आउने भएका छन ।
आउदो चैत ७ गते शनिबार महिला तथा प्रसुति रोग विशेषज्ञ डाक्टर बिनोद सिंह आउने तय भएको पोलिक्लिनिक संचालक सन्तोष खत्रीले बताउनु भयो । नाम दर्ता फोन बाटै गर्न सकिने छ ।
प्रतिकृया दिनुहोस्