September 17, 2024, Tuesday
२०८१ आश्विन १, मंगलवार
ब्यान्ड गरेको १० महिना पछि टिकटकको प्रतिबन्ध हटाउने सरकारको तयारी

ब्यान्ड गरेको १० महिना पछि टिकटकको प्रतिबन्ध हटाउने सरकारको तयारी

सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहेपछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो ।

पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २३ कात्तिक २०८० मा सामाजिक सञ्जाल नियमिन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरुले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्ने सहितका व्यवस्था गरेको थियो । लगत्तै २७ कात्तिकमा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने

फिरन्ते जीवन बिताइरहेको एउटा समूह, जहाँ पुग्दा देखियो यस्तो दृश्य ||हेर्नुहोस् भिडियो ||

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज