September 23, 2026, Wednesday
२०८३ आश्विन ७, बुधबार
नेपाल रास्ट्र बैंकले जारी गर्यो नयाँ नियम : २५००० बढी रकम पठाउन नपाइने

नेपाल रास्ट्र बैंकले जारी गर्यो नयाँ नियम : २५००० बढी रकम पठाउन नपाइने

१८ फागुन, सल्यान। नेपाल रास्ट्र बैंकबाट इजाजत प्राप्त बित्तीय कम्पनी तथा बैंकहरुले आज(२०७८/११/१८) बाट लागू हुने गरि स्वदेशमा आन्तरिक विप्रेषण गर्दा अर्थात देशको एक ठाउँबाट अर्को ठाउँमा आर्थिक कारोबार गर्दा एक प्रतिब्यक्ती, प्रतीदिन अधिकतम सिमा २५,००० कायम गरिएको छ।

अर्थात अब प्रत्येक एक ब्यक्तीले बढिमा २५००० सम्मको रकम पठाउन पाउने छ्न ।

यो भन्दा अगाडि अधिकतम सिमा रु. १,००,००० सम्म तोकिएको थियो।

तर बिदेशबाट पठाउने विप्रेषण अधिकतम सिमा भने प्रतिब्यक्ती पुर्ववत रुपमै यथावत रहेको छ।