September 21, 2026, Monday
२०८३ आश्विन ६, मंगलवार
सल्यानमा बेरोजगारहरुको लागी करिव ३६ करोड भित्रीयो, कुन पालिका र वडामा कति छ बजेट ?

सल्यानमा बेरोजगारहरुको लागी करिव ३६ करोड भित्रीयो, कुन पालिका र वडामा कति छ बजेट ?

पौष ०३, सल्यान । कर्णाली प्रदेश सरकारको ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ अन्तरगत सल्यानका १० वटा स्थानिय तहहरुले चालु आर्थिक बर्ष २०७७- ७८ मा बेरोजगारहरुलाई रोजगारी दिनको लागी करिव ३६ करोड बराबरको बजेट अनुदान पाएका छन ।

मुख्यमन्त्री तथा मन्त्रीपरिष्दको कार्यलयले बुधबार सार्वजनिक गरेको मुख्यमन्त्री रोजगार कार्यक्रम बजेट बाँडफाँड विवरण अनुसार सल्यानका १० स्थानिय तहहरुका ८३ वटा वडाहरुले कुल ३५ करोड ६१ लाख ८२ हजार अनुदान बजेट पाएका हुन ।

कुन पालिकाको कुन वडामा कति बजेट छ ?

हेर्नुहोस, सम्पूर्ण विवरण :