June 16, 2026, Tuesday
२०८३ असार २, मंगलवार
सल्यानबाट प्रदेश सभा ‘क’ कोलागि उम्मेदवारी दिएका डाँगीद्वारा उम्मेदवारी फिर्ता

सल्यानबाट प्रदेश सभा ‘क’ कोलागि उम्मेदवारी दिएका डाँगीद्वारा उम्मेदवारी फिर्ता

असोज २६, सल्यान ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाकोलागि सल्यान  प्रदेशसभा (क) मा सत्ता गठबन्धनका उमेदवार भिम प्रकाश शर्मा बिरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका  एकराज डाँगीले आफनो उम्मेदवारी फिर्ता  लिएका छन ।

डाँगीले गठबन्धनका  आधिकारिक उम्मेदवार  माओवादी केन्द्रका नेता भिम प्रकाश शर्मालाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएको बताइएको छ ।

त्यसैगरि प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका डिल्ली बहादुर बुढाथोकीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन ।

यस्तो छ बिज्ञपति