June 15, 2026, Monday
२०८३ असार १, सोमबार
प्रेमीले धोका दिएको भन्दै आत्महत्या

प्रेमीले धोका दिएको भन्दै आत्महत्या

साउन २५, संखुवासभा। प्रेमीले धोका दिएकाे भन्दै सुनसरिमा एक युवतीले आत्महत्या गरेकि छन।

ईटहरी उपमहानगरपालिका सुनसरीकी २१ वर्षीया श्रद्धा घिमिरेले आफ्नो प्रेमीले धोका दिएपछि आत्महत्या गरेकाे हुन सक्ने जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

श्रेष्ठको शव आफू सुत्ने कोठामा सलको प्रयाेग गरि झुन्डिएरको अवस्थामा फेला पारेको थियो।

उनी दिदी भिनाजुको घरमा बसेर सुष्मा कक्षा १२ मा अध्ययन गरिरहेकि थिइन। घटनाको बारे अनुसन्धान भएको प्रहरीले बताएको छ।