May 16, 2025, Friday
२०८२ जेष्ठ ४, शनिबार
तपाईको आज, २०७७ मंसिर २५ गते बिहिवारको राशिफल

तपाईको आज, २०७७ मंसिर २५ गते बिहिवारको राशिफल

ज्योतिषि ठाकुरप्रसाद देवकोटा
मो.नं. ९८४७८४४०९५, ९८०९५६०५५७

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

उत्साहको साथ अगाडि बढेमा सफलता रहनेछ । दिर्घकालीन फाईदा हुने काममा सफलता रहनेछ । यात्राको योजना वन्न सक्नेछ । मान प्रतिष्ठामा वृद्धि रहनेछ । तपाईको दैनिक कार्यमा परिवर्तन हुने देखिन्छ । तपाईको प्रयास वाट लक्ष्य प्राप्त गर्न सकिनेछ । भौतिक सामागी्र जोडने समय देखिन्छ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)

आफुमा कमजोरी भएको अनुभव रहनेछ । आफनो आन्तरिक कुरालाई बिशेष ख्याल गरेर अगाडि बढनु होला । स्वास्थ्यमा हल्का प्रतिकुलता रहनेछ ।
शैक्षिक क्षेत्रमा समय दिन नसकिएला । व्यापार व्यवसायमा मध्ययम रहनेछ । नविन कार्यलाई समय दिन नसकिएला । धैर्यता वाट कार्यमा सफलता रहनेछ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)

अवसर लाई प्रयोग नगर्दा आएको अवसर गुम्न सक्नेछ । अरुलाई फाईदा हुने कार्यमा समय बढि दिनु पर्नेछ । कृषि, भूमि, जमिन वाट फाईदा रहनेछ । अरुको कार्यमा समय नदिदा नै राम्रो हुने देखिन्छ । पारिवारीक असमझदारी बढने छ । आफन्तको साथ र सहयोग बाट फाईदा रहनेछ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)

कृषि क्षेत्रमा खर्च बढला । पैसा सापटि नदिनु होला । सहयोगि वाट समस्या रहनेछ । बचत धन खर्च गर्ने समय रहेको छ । बिगतको समस्याले केहि अप्ठेरो पर्ला । काममा प्रतिस्पर्धा वाट सफलता रहनेछ । पराक्रममा बृद्धि रहनेछ । सानो प्रयास बाट पनि कार्यमा सफलता छ । उधोग तथा व्यापारमा फाईदा मिल्नेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)

मान सम्मान वृद्धि रहला । वोलिको भरमा कार्यहरु वन्नेछन । विगतको परिश्रम वाट फाईदा रहनेछ । रोकिएका कार्यहरु वन्नेछन । कुनै पनि काम व्यवस्थापन मिलाएर गर्दा सफल रहनेछ । तपाईको विचारले धेरैलाई आर्कषण गर्नेछ । प्रशंकहरु पनि बढनेछन । सहयोगिहरुले कार्यमा साथ र सहयोग दिनेछन ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)

रचनात्मक कार्य शुरु गर्ने वेला भएको छ । नविन कामको जिम्मेवारी आउनेछ । टाढिएका आफन्त सँग भेटघाट बढनेछ । बिगतमा भएका गल्ति कमजोरी लाई सुधार गर्ने समय देखिन्छ । स्वादिष्ट भोजनको आनन्द लिन सकिनेछ । विगतको सफलताले कार्यमा थप हौसला प्राप्त गर्ने समय रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)

खर्चमा वृद्धि भए पनि पछि फाईदा हुने कार्यमा लगानी बढाउनु पर्ने छ । समस्या लाई चिदै अगाडि बढन सकिनेछ । व्यापारमा लगानी बढनेछ । स्वास्थ्यमा केहि प्रतिकुलता रहनेछ । समय लाई व्यवस्थापन नगर्दा केहि काम बाँकी रहनेछ । प्रयास वाट कार्यमा सफलता रहनेछ । यात्रा मलुक समय रहेको छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)

साथी आफन्तको सहयोगले कार्यमा सफलता रहनेछ । आयआम्दानी बढने तथा केहि रकम प्राप्त रहने समय छ ।,तर व्यापार व्यवसाय गरेकालाई प्रशस्त्र फाईदा रहने समय छ । बचत धन खर्च हुनेछ । आम्दानीका नयाँ क्षेत्रहरु बढनेछन । थालिका कार्यबाट प्रशस्त्र लाभ रहनेछ । नयाँ जानकारी प्राप्त रहनेछन ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)

अग्रज व्यक्ति सग भेटघाट हुनेछ । आफनो कामको योजना गोप्य राखेर अगाडि बढनु होला । सामाजिक कार्यमा लाग्नु पर्नेछ । अन्यको भरमा पर्दा समस्या रहला । अवसर थुपै आउनेछन तर नयाँ काममा हात हाल्नु भन्दा पहिले सोच बिचार गरि अगाडि बढनु होला । आशा देखाउने वाट समस्या रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)

गोनिनियतामा ख्याल गरेर अगाडि बढन होला । आशा नगरेको कार्य वाट सफलता रहनेछ । नाम,दाम,काम र ईनाम कमाउने समय छ । आफन्तको साथ सहयोग रहनाले कामहरु वन्नेछन । टाढाको साथीहरु सँग भेटघाट हुनेछ । समस्याहरु हल हुदै जानेछन । धेरैले तपाईको कामको प्रशंसा गर्नेछन ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)

दैनिक कार्यमा ढिलाई छ ।बिगतका समस्या आउने छन । सवारी साधन चलाउदा समस्या रहला । आर्थिक लेनदेनमा विवाद रहने छ । केहि रकम खर्च रहनेछ । सहयोगि बाट धोका आउनेछ । स्वास्थ्यमा केहि प्रतिकुलता रहनेछ । सोचेको काममा वाधा रहदा समस्या रहनेछ । घरेलु कार्यमा समय बढि दिनु पर्ने छ ।

मीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)

बिभिन्न भौतिक सामागी्र खरिद गर्ने समय रहेको छ । आफन्तको भेटघाटले रमाईलो रहनेछ । प्रेमिप्रेमिका वा दाम्पत्य जीवन सरल र सहज रहनेछ । आर्यआर्जनमा वृद्धि रहनेछ । घर परिवारको सहयोग बाट कार्यमा योगदान रहनेछ । नविन जानकारी लिन सकिनेछ । व्यवसायमा लाभ रहनेछ ।