January 17, 2025, Friday
२०८१ माघ ४, शुक्रबार
शिक्षक सेवा आयोग निमावि तहको लाइसेन्स आवेदन खुला : १२ उतिर्ण गरेकाले पनि आवेदन दिन पाउने

शिक्षक सेवा आयोग निमावि तहको लाइसेन्स आवेदन खुला : १२ उतिर्ण गरेकाले पनि आवेदन दिन पाउने

जेठ ८, काठमाडौं।

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलाएको छ।

कक्षा १२ उत्तिर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने आयोगले जनाएको छ। आयोगका अनुसार असार ७ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर असार १४ गतेसम्म दिन सकिने जनाएको छ। 

बिस्तृतमा हेर्नुहोस।