September 23, 2023, Saturday
२०८० आश्विन ६, शनिबार
माधव समुहले बनायो युथ फोर्स जस्तै अर्को संगठन

माधव समुहले बनायो युथ फोर्स जस्तै अर्को संगठन

साउन ०७, काठ्माण्डौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका छन् । बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमका बीच नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका हुन् ।

नेपाल निकट युवा संघ नेपाल मातहत रहने सो कमिटी १ हजार १ सदस्यीय रहेको छ ।

‘पिपुल्स भोलेन्टियर’ को प्रमुखमा शिव श्रेष्ठ रहेका छन् भने सचिवमा मनोज खत्री रहेका छन् । जसको मार्गदर्शन युवा संघले गर्ने र कार्यसमिति १ हजार १ सदस्सीय रहने नेपालले जानकारी दिए ।

एमालेमा अध्यक्ष केपि शर्मा ओली निकट युवा संघले यथु फोर्स बनाएपछि माधव समुहले अखिल फोर्स र पिपुल्स भोलन्टिएर बनाएको हो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज