सल्यानमा विवेकशील र साझा पार्टी बीच समायाेजन सम्पन्न, संयोजकमा सुवेदी चयन
नयाँ दृष्टि डेस्क / बैशाख ११, सल्यान । सल्यानमा विवेकशील नेपाली दल र साझा पार्टी बीच समायाेजन सम्पन्न भएकाे छ । तत्कालीन साझा पार्टी र विवेकशील नेपाली दलकाे एकीकरण भएपछि शनिबार सल्यानमा पनि समायाेजन भेला सम्पन्न गरिएकाे हाे ।
समायोजन भेलाले पूर्ण बहादुर सुवेदीकाे संयोजकत्वमा १६ सदस्यीय पार्टीको सल्यान जिल्ला स्तरीय कार्य समिति चयन गरेकाे छ । भेलामा पार्टीकाे विविध पक्षमा केन्द्रीय सदस्य तथा केन्द्रीय प्रशिक्षण विभाग सदस्य घनश्याम विश्वकर्माले प्रशिक्षण दिनु भएकाे पार्टीका सदस्य कमल खड्काले बताए ।
भेलाले छनाेट गरेकाे कार्य समितिकाे नामावली:
१) पूर्ण बहादुर सुवेदी (संयाेजक)
२) डि यस डाँगी (प्रवक्ता)
३) प्रकाश वि क ( संगठन विभाग प्रमुख)
४ प्रकाश बाेहाेरा ( सूचना तथा सञ्चार विभाग प्रमुख )
५)सालिकराम ताम्राकार
६) कृष्ण बुढाथाेकी
७) जनक वि क
८) गणेश भण्डारी
९) कमल खड्का
१०)शिवप्रसाद कवर
११) मनिराम वि क
१२) डम्वर बहादुर चन्द
१३) पूर्ण बहादुर बुढा
१४) कृष्ण बस्नेत
१५) प्रेम रसाईली
१६) तेज वहादुर बाेहरा
प्रतिकृया दिनुहोस्